बलेफीको विकासमा प्रतिस्पर्धा!


सिन्धुपाल्चोक क्षेत्र नं. १ का पूर्वसांसद माधवप्रसाद सापकोटाको गाउँ कुबिन्डेमा पुगेर वर्तमान सांसद भरतप्रसाद पराजुलीले त्यहाँ अपूरा रहेका विकासमा आफू दत्तचित्त भएर लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। पराजुलीको गाउँ माङ्खा पुगेर पूर्वसांसदले त्यहाँको सडक निर्माण पूरा फर्ने बाचा दोहोर्‍याउनुभयो।

Comments